निर्देशक प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट निर्देशन यात्रा सुरु गरेका हुन् । बजारमा चलिरहेको जनराको फिल्म भन्दा फरक प्रस्तुति लिएर आएका निर्देशकको फिल्मले दर्शकको राम्रो साथ पायो । भट्टराईले निर्देशन गरेको दोस्रो फिल्म ‘शत्रु गते’ बक्स अफिसमा सुपरहिट भयो।
हाल उनले निर्देशन गरेको फिल्म ‘जात्रै जात्रा’ प्रर्दशनरत छ। यो फिल्मले पनि दर्शकको राम्रो साथ पाइरहेको छ। अहिले प्रदिप भट्टराईलाई सफल निर्देशकको रुपमा हेरिन्छ। फिल्म हेरेपछि अभिनेता भुवन केसी र अभिनेत्री करिश्मा मानन्धरले फिल्मको कथाले भावुक बनेको बताए।
हेर्नुहोस् थप जानकारीका लागि भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
