यस्ता युवतीसँग विवाह गर्दा चम्किन्छ पुरुषको भाग्य

समुन्द्र शास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

१. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन्।

Advertisement

२. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ।

३. यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ।

४. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ।

५. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ।

६. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ।

७. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ।

८. यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ।

९. निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन्।

१०. समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन्।

११. कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ। एजेन्सी

More News last news
Loading...