धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौंमा समेत महशुस

काठमाडौं । शुक्रबार दिउँसो राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ ।

दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।

Advertisement

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ।

More News last news
Loading...