बैंकमा जागिर खाने हो ? प्रभु बैंकले खुलायो ठुलो संख्यामा जागिर (भ्याकेन्सीसहित)

काठमाडौं । प्रभु बैंक लिमिटेडमा बिभिन्न पदमा जागिर खुलेको छ । आज एक बिज्ञापन जारी गर्दै बैंकले जागिर खुलाएको हो ।

बैंकले रिलेसनसिप अफिसरमा २७, अपरेसन इन्चार्जमा १७, ब्रान्च म्यानेजरमा ४, ब्रान्च म्यानेजर इन्चार्जमा १७, एसिस्टेण्ड म्याजेनरमा २, म्यानेजमेन्ट ट्रेनी र टेलरमा केहि संख्या भनेर जागिर खुलाएको हो ।

Advertisement

बिज्ञापनमा भनिएअनुसारको योग्यता पुगेका इच्छुकहरुे प्रभु बैंक्को http://prabhubank.com/career/ वेभसाइट गएर अनलाइन दरखास्त दिन सक्नेछन् ।

More News last news
Loading...