जो सँग हुन्छन् यी ६ चीज, ती व्यक्ति हुन्छन् संसारकै सबैभन्दा खुसी

एजेन्सी । हरेक मानिसको जीवनमा सुख र दुख आउने जाने भइरहन्छ। त्यसैले पनि भन्ने गरिन्छ, कोही पनि मानिस कहिलै पूर्ण खुसी हुन सक्दैनन्। कुनै न कुनै कमी हरेक मानिसको जीवनमा अवश्य हुने गर्दछ। तर महाभारतको एक प्रसङ्गमा महात्मा विदुरले केही यस्ता चीजका बारेमा बताएका छन्, जुन चीज मानिससँग हुन्छ ती व्यक्ति कहिलै दुखी हुँदैनन्। महाभारतको उद्योग पर्वमा महात्मा विदुरले यस लोकमा ६ प्रकारका सुख बताएका छन्।
श्लोक,
अर्थागमों नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च ।
वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।।
अर्थ,

१) धन
२) निरोगी शरीर
३) सुन्दर पत्नी
४) प्रिय बोली
५) आज्ञाकारी पुत्र
र ६) धन पैदा गर्ने विद्या वा ज्ञान हुने व्यक्ति कहिलै दुखी हुँदैन्।

Advertisement

More News last news
Loading...