एकसाथ मिडियामा आए प्रचण्डका नातिनीहरु, गरे यस्तो खुलासा (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातिनीहरु एकैपटक मिडियामा आएका छन्। शनिबारको रमाईलो गफगाफ प्राईम स्पेशलमा पत्रकार ऋषि धमलासँग उनीहरुले रोचक कुराकानी गरे।

गायिका समेत रहेकी स्मीता दाहाले आफ्नो गायन यात्राका बारेमा कुराकानी गरिन्। उनले गायक क्षेत्रमा लाग्नका लागि परिवारबाट पूर्ण साथ र सहयोग रहेको पनि बताइन्। हेर्नुहोस् थप जानकारी भिडियोमा

Advertisement

More News last news
Loading...