जि ८ मा हुने एशियाली देशको नाम मिलाउन नसक्दा सुरुमै रोकियो करोडपतिको यात्रा (भिडियो सहित)

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रममा एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्।

Advertisement

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

हिजो प्रसारित एपिसोड ४० मा आएकी निजामती सेवामा रहेकी युवती शुरुवातमै बाहिरिएकी छिन्। उनको हुनसक्ने लामो यात्रा सूरुवातमै टुगिएको हाृ । को बन्छ करोडपतिको ४० औँ भागमा कसले जिते ? हेर्नुहोस् …

More News last news
Loading...