काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षातालिका सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयबाट सेमेष्टर प्रणाली मा सञ्चालित शैक्षिक वर्ष २०७४-७५ को विशेष कार्यक्रम अन्तर्गत तेस्रो सेमेस्टरको नियमित परीक्षार्थीहरूको परीक्षा कार्यक्रम तल दिइएको मितिमा हुने भएको हुनाले सम्बन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
