पूर्व राष्ट्रपति यादवकी छोरीको विवाह बैशाख २३ गते हुँदै

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ।

रौतहट निवास ईन्जिनियर रमेश यादवसँग उनको विवाह हुन लागेको हो। पूर्व राष्ट्रपति यादवनिकट उच्च स्रोतका अनुसार उनले छोरीको विवाह धनुषाको जनकपुरस्थित् आफ्नै निवासबाट हुने भएको छ।

Advertisement

अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर, दिल्लीमा शल्यक्रिया गरियो

यस्तो हुन्छ मंगलबार जन्मिएका व्यक्तिको भाग्य

More News last news
Loading...