आँखा हेरेर थाहा पाउनुहोस् महिलाको भाग्य, कालो आँखा हुने साह्रै भाग्यमानी

महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ। यहाँ हामीले पनि आँखाको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं।

कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन् ?

Advertisement

१.छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाकोजस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन्। यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् ।

२.रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन्।

३.यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन। यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन्।

४.गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन्।

५. सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन्।

६.नरम किनारा वा कालो परेला आँखा भएका महिला भाग्यशाली हुन्छन्।

७. यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी विरामी हुन्छन्। एजेन्सीको सहयोगमा

More News last news
Loading...