आज मिति २०७६ साल वैशाख १५ गते, आइतबार । इश्वी सन् २०१९ अप्रिल २८ तारिख, शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष, तिथि– नवमी।
मिथुन
उद्योग पराक्रम बढ्नेछ । आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन् । नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । साझेदारी काम नगर्नु होला ।
सिंह
गलत चिन्तनको अवसान हुनेछ । कार्य लगनशिलता र पारदर्शिता बढ्नेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो पत्र आउनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ।
तुला
आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन। आफन्तबाट सामान्य सहयोग मिल्नेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन्। नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
