काठमाडौंको होटल एम्ब्यासडरमा आगलागी

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको होटेल एम्ब्यासडरमा आगलागी भएको छ ।

लिफ्टमा ईलेक्टिक सर्ट भएर आगलागी भएको हो। आगो नियन्त्रणको लागि कामाठाडौं महानगरपालिकाको दमकल अहिले घट्नास्थल पुगिसकेको छ।

Advertisement

होटेलमा रहेका आन्तरिक तथा बाहृय पर्यटकहरु भने यतिवेला सडकमा छन्।

पूर्ण विवरण आउन बाँकी

More News last news
Loading...