काठमाडौँ । काठमाडौँमा भर्खरै शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ।
आज बिहान साढे ६ बजे शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पपछि मानिसहरु आत्तिएर बाहिर निस्किएका छन्। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन्।
समाचारको विस्तृत विवरण आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
