यी ६ अक्षरबाट नाम शुरु हुने युवतीले दिदैन् धोका

जो–कोहि पनि अआफ्नो प्रेमी अथवा श्रीमती धेरै गुनले भरिपुर्ण रहोस भन्ने चाहन्छ। आफ्नो साथै परिवारको पनि ख्याल राख्ने युवतीलाई सबैले मन पराउने हुन्छन्। साथै हरेक युवतीमा हुने गुणहरु फरक–फरक रहने हुन्छ। अहिलेको जवानमा मान्छे छिन्न धेरै गार्हो हुने गर्छ भने ज्योतिष शास्त्रमा कस्ता युवतीहरु भाग्यमानी रहने गर्छन् भान्ने कुरामा बर्णन गरिएको हुन्छ।

ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने एक युवतीको भाग्यसँग एक परिवारको भाग्य समेत जोडिएको हुन्छ। एक पुरुष एक सुन्दर साथै सम्पूर्ण गुणले भरिपुर्ण श्रीमती प्राप्त गर्ने लक्षय राख्ने हुन्छ। हाम्रो हिन्दु परम्परा अनुसार विवाह गर्नु पुर्व हरेक जोडीको कुण्डली हेरिने गरिन्छ। एक युवतीको गुण एक परिवारको लागि ठिक नभए पनि अर्को परिवारको लागि भने शुभ रहने हुँदा कुण्डली जुधाउने गरिन्छ।

Advertisement

एक परिवारलाई खुशी राख्नको लागि कस्ता युवतीहरु शुभ हुने गर्छन् भन्ने कुरामा आज हामी जानकारी दिने छौं। ज्योतिष शास्त्र अनुसार निम्न अक्षरबाट नाम शुरु हुने युवतीहरुलाई एक परिवारको लागि शुभ मानिने गरिन्छ। हेर्नुहोस्:

A – बाट नाम शुरु हुने युवतीहरु

D – बाट नाम शुरु हुने युवतीहरु

K – बाट नाम शुरु हुने युवतीहरु

M – बाट नाम शुरु हुने युवतीहरु

R – बाट नाम शुरु हुने युवतीहरु

P – बाट नाम शुरु हुने युवतीहरु

More News last news
Loading...