यी नौ मन्त्र जप्नुहोस्, जसले तपाईको जीवन नै परिवर्तन हुनेछ

काठमाडौँ । ग्रह र कुण्डलीको दोषको कारणले गर्दा मानिसहले हरेक किसिमका दुःख कष्ट झेलिरहेका हुन्छन्। तर मानिसलाई केको कारण यस्तो भइरहेको छ भन्ने थाहा हुँदैन्। त्यसकारण केही यस्ता उपायहरु छन् जसको सहि रुपमा सदुपयोग गर्न सक्यो भने जीवनमा नसोचेको सफतलता प्राप्त गर्न सकिन्छ।

यी हुन् नव्रहके मन्त्र जप जसले जीवनलाई ठूलो परिवर्तन दिन्छ :

Advertisement

१.सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

२.चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

३.मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

४.बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

५.बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

६.शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

७.शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

८.राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

९.केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

More News last news
Loading...