एजेन्सी । ज्योतिषमा कुन नौँ ग्रह बताइएको छ। यी नौँ ग्रह कुण्डलीका अनुसार १२ औँ भावमा आफ्नो स्थिती अनुसार अशुभ फल दिने गर्दछन्। अदी कुनै व्यक्तिको कुण्डलीमा ९ मा ७ ग्रह राहु, केतुका बीचमा आउने जाने गर्छभने कालसर्प दोष बन्ने गर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार यदी कुनै व्यक्तिको कुण्डलीमा कालसर्प दोष छ भने जीवनमा सफलता प्राप्त हुँदैन्। समस्या आइरहन्छ र पारिवारीक सुख पनि प्राप्त हुँदैन्।
जुन व्यक्तिको कुण्डलीमा कालसर्प दोष बन्ने गर्दछ, उनीहरुलाई यी संकेत देखिने गर्दछन् :
कालसर्प योगबाट प्रभावित व्यक्तिलाई नराम्रो सपना आउने गर्दछ।
बिना कारण मन डराउने गर्दछ।
राति डरका कारण पटक पटक निद्रा खुल्ने गर्दछ।
कालसर्प दोषका कारण व्यक्तिलाई सपनामा सर्प देखिने गर्दछन्।
सबै यस्तो महशुस हुने गर्दछ छ की कोही न कोही व्यक्तिले आफ्नो पिछा गरिरहेको छ।
कडा मेहनतबाट पनि सफलता प्राप्त हुँदैन्।
घर परिवार, कार्य क्षेत्रमा सामान्य कुरामा पनि वादविवाद हुने गर्दछ।
कुनै गम्भिर विरामीको उपचार हुँदा पनि फाइदा हुँदैन्।
कालसर्पको दोष हटाउने उपाय
१) कालसर्प दोष हटाउन शिवजीको पुजा नियमित रुपमा गर्नुहोस्।
२) कुनै पवित्र नदिनामा चाँदी वा तामाबाट बनेको नाग नागिनको जोडि प्रवाहित गर्नुहोस्।
३) हरेक शनिबार पिपलमा जल चढाउनुहोस् र पिपललाई परिक्रमा गर्नुहोस्।
४) समय समयमा गरिबलाई कालो कंबल दान गर्नुहोस्।
५) कालसर्प दोषको पुजा गराउनुहोस्।
- फेसबुकबाट प्रतिक्रिया
- प्रतिक्रिया
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)