शरिरको विभिन्न अंगहरु फरफराउदा राम्रो नराम्रो प्रतिफल प्राप्त हुने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । यसरी शरिरिको अंगहरु फरफराउदा कुनै काम राम्रो हुने त कुनै नराम्रो हुन्छ भन्ने मान्यता रहेको छ । कुनै कुनै समयमा शरिरका केही अंगहरु एक्कासी फरफराउने गर्छ।
कसैलाई याद नहुन सक्छ तर त्यसबाट भविष्यमा हुने राम्रो या नराम्रो घटनाको बारेमा शरिरले पहिले नै जानकारी दिएको हुन्छ । त्यस्तै आज हामीले शरिरको कुन अंग फरफराउँदा के हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
१.पुरा शिर फरफरायो भने यात्राको सम्भावना हुन्छ ।
२.शिरको पछाडीको भाग फर्फरायो भने आशाहरु पुर्ण हुन्छन् ।
३.शिरको दाहिने भाग अर्थात पुर्पुरो फरफराएमा तत्काल यात्राको सम्भावना हुन्छ ।
४.देब्रे शिर फरफराएमा खुसीको समय आउँछ।
५.बीच भौँ फरफराएमा सबैबाट प्रेम मिल्छ।
६.दाहिने आँखा फरफराएमा खुसीको खबर सुन्न पाइन्छ।
७.देब्रे आँखा फरफराएमा महिलाबाट दुखको खबर सुन्नुपर्ने हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
