आज धन वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्, तपाईको पनि पर्‍यो की ?

मिथुनः– आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा धेरै उपलब्धि हात लाग्नेछ। आर्थिक कुराले बढि पिरोल्ने देखिन्छ। परिवारमा देखिएका समस्या केहि समाधान हुनेछन्। देश,प्रदेश यात्राको योग बनिरहेको छ। व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ। सयमयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला।

सिंहः– औषधी चिकित्सा तथा कृष औजार एवं हातहतियार सम्बन्धि कामबाट फाइदा बढि हुनेछ। शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ। विवादको अन्त्य हुनेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ। समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला नत्र पछि पश्चताप हुनेछ। बाह्य सम्बन्धमा सुधार आउनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

Advertisement

तुलाः– ठेक्का पट्टा तथा एजेन्सीका कामबाट थोरै राहात मिल्नेछ। शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ। घरका कुराले मनलाई बढि नै पिरोल्नेछ। काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ। यात्राको सम्भावना देखिन्छ। घर छोडेर हिड्न मन लाग्ने छ। साना साना काम सफल गर्न पनि दखल बढि नै गर्नु पर्नेछ। गोपनियता भङ्ग नगर्नु होला।

More News last news
Loading...