सपनामा यदि यी ८ चिजहरु खादै गरेको देख्नु हुन्छ भने चम्कनेछ तपाईको भाग्य!

स्वप्न ज्योतिषको अनुसार रातमा अलग-अलग सपना देख्नु आफ्नो-आफ्नो महत्व हुने गर्दछ। आधा रात र सूर्योदय भन्दा पहिले सपना देखेमा शुभ फलको प्राप्ति हुने गर्दछ। सपना हामी अनेक-अनेक देख्ने गर्दछौ। जस्तै केही चीजहरु खादै गरेको सपना । सपनामा खाने कुराको के अर्थ रहेको छ जान्नुहोस्।

१. यदी तपाईले सपनामा आइसक्रीम खादै गरेको देख्नु भयो भने तपाइको जिन्दगी सुख शान्तिले व्यतीत हुनेछ ।

Advertisement

२. यदि सपनामा ओखर देख्नु भयो भने यो खुशीको संकेत हो । सपनामा ओखरलाई देख्नु धनमा बढ़ोत्तरीको संकेत दिने गर्दछ।

३. सपनामा धनिया खादै गरेको देख्नु हुन्छ भने तपाइको स्वास्थ्य राम्रो रहनेछ ।

४. भुईकटहर खादै गरेको देख्नु भयो भने यसले तपाइलाई पहिले समस्याको सामना गर्नु पर्ने त्यस छि मात्र राहत मिल्ने संकेत गर्दछ ।

५. अदुवा खादै गरेको देख्नु मान-सम्मानमा वृद्धि हुन्छ।

६. सपनामा अमला खादै गरेको देखेमा मनोकामना पूर्ण हुने संकेत गर्दछ। साथै यदि तपाई अमला देख्नुहुन्छ भने तपाइको इच्छा अधुरो हुन सक्छ।

७. आपँ खादै गरेको देख्नुको मतलब धन र सन्तान सुख प्राप्त हुने संकेत हो।

८. यदी सपनामा इमली खादै गरेको देख्नु हुन्छ भने महिलाहरुको लागी शुभ मानिन्छ र पुरुषको लागी अशुभ मानिन्छ।

More News last news
Loading...