पत्नी भनेपछि मरिहत्ते गर्छन् यी तीन राशि भएका पुरुषहरु !

हरेक राशिको फरक-फरक व्यवहार हुने गर्छ भने भविष्य पनि फरकनै हुनेगर्छ। हरेक युवतीहरुलाई आफ्नो जीवन साथि धेरै राम्रो रहोस भन्ने चाहना हुनेव गर्छ। साथै आफ्नो जीवनसाथीले धेरै प्रेम गरोस् भने हरेक युवतीको चाहना हुन्छ। ज्योतिषशास्त्रको अनुसार निम्न उल्लेखित राशि हुने पुरुषहरु आफ्नो पत्नीलाई धेरै प्रेम गर्छन्।

सिंह राशि

Advertisement

यस राशि हुने पुरुषहरु आफ्नो पत्नी प्रति धेरै वफादार हुने गर्छन्। आफ्नो पत्नीको खुसीको लागि जस्त्सो सुखलाई पनि त्याग्न तयार हुनबे यस राशिका पुरुषहरु आफ्नो पत्नीलाई सुख दिलाउन सम्पूर्ण दुख आफ्नो टाउकोमा लिन तयार हुने गर्छन्। साथै यस राशिका पतिहरु रोमांटिक पनि हुने गर्छन्।

मकर राशि

यस राशि हुने पुरुषहरु आफ्नो पत्नीलाई धेरै सम्मान दिने गर्छन्। साथै आफ्नो पत्नीको भावना छिट्टै बुझ्ने गर्छन्। सकारात्मक व्यवहार मात्र नभई आफ्नो पत्नीको चाहना नभनी थाहा पाउने यस राशि हुने पुरुषहरुको बानि हुन्छ। आफ्नो पत्नी छोडेर टाढा जान मन नपराउने हुँदा यस राशिहुने पुरुषहरु आफ्नो पत्नीलाई आफू गएको ठाउँमानै लैजाने गर्छन्।

कन्या राशि

यस राशि हुने पुरुषहरु भावनात्मक हुने गर्छन्। पत्नीलाई अत्याधिक माया गर्ने हुँदा यस राशि हुने पुरुषहरु जुनै प्रकारको दुख पनि गर्न पछि हट्दैनन्। आफ्नो दुख पनि पत्नी देखि लुकाउन खप्पिस यस राशिका पुरुषहरु आफ्नो पत्नीलाई सुख मात्रै दिन जीवनभर कोशिस गर्छन्। पत्नीको भावना छिट्टै बुज्ने कन्या राशिका पुरुषहरु आफ्नो पत्नीले भनेको पनि छिट्टै मान्ने गर्छन्।

More News last news
Loading...