राजदूत आचार्य र कार्कीको बढुवा, अब मन्त्रीसरह सुविधा हुने !

काठमाडौं । सरकारले भारत र अमेरिकका लागि नेपाली राजदूतलाई मन्त्रीसरह सुविधा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशको राजदूतको मात्र सुविधा बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

Advertisement

हाल भारतमा निलाम्बर आचार्य र अमेरिकामा अर्जुन कार्की नेपाली राजदूत रहेका छन्।

More News last news
Loading...