गोरोपनमा कमी आउनुको कारण धेरै हुनसक्छन् । जस्तैस टन्टलापुर घाम , प्रदुषण , अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाईने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ।
सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । किनकी यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं। आज तपाइँले यस्तो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगबाट तपाईले सजिलै अनुहार गोलो र चम्किलो बनाउन सक्नुहुनेछ।
थप जानकारीका लागि हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
