बसन्तपुरको ग्यास स्टोरमा भीषण आगलागी

काठमाडौं । काठमाडौँको बसन्तपुरमा रहेको एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ ।

आगलागीबाट केही ग्यासका सिलिन्डर पड्किएका छन्। बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

Advertisement

आगलागीबाट एक जना सामान्य घाइते भएको बताइएको छ। आगलागी के कारणले हुन पुग्यो भन्ने खुल्न सकेको छैन।

More News last news
Loading...