नेकपाले गुमायो फेरि अर्का नेता, हृदयघातबाट पण्डितको निधन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएको छ। आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ। ७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन्। पण्डित २०४८ … Continue reading नेकपाले गुमायो फेरि अर्का नेता, हृदयघातबाट पण्डितको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed