कान्छा अभियन्ता केपी खनाल ग्रीन स्टार उपाधिले सम्मानित

काठमाडौँ । कान्छा सामाजिक अभियन्ता केपी खनाल ग्रीन स्टारले सम्मानित भएका छन्।

पछिल्लो समय देश तथा विदेशमा बस्ने नेपालीलाई सानै उमेरमाबाट आफ्नो कामले प्रभावित पार्न सफल देशका कान्छा सामाजिक अभियान्ताको नामले चर्चित केपी खनाल ग्रीन स्टारले सम्मानित भएका छन्।

Advertisement

पछिल्लो समय केपी खनाल विदेशको भ्रमण सङ्गै विदेशी संघ संस्थाबाट सम्मानित हुन थालेका छन्।

जारी छ यसैबीचमा आज इंगल्याण्डबाट आएको एक इन्जिनियरहरुको संस्थाले उनलाई ग्रीन स्टार नेपाल अवार्डको नामले सम्मानित गरेको छ।

उक्त संस्थाले अहिले भारत सङगै नेपालमा पनि फ़ोहोरहरुबाट मोहोर निकाल्ने कामको सुरुवात गरेको छ।

नेपालकै कान्छा अभियन्ता केपी खनाल सम्मानित

टिकापुर पुगेका कान्छा सामाजिक अभियन्ता केपी खनाल सम्मानित

 

More News last news
Loading...