बिहिबार देशभर सार्वजनिक बिदा, रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने

काठमाडौं । सरकारले भोली (बिहिबार) राष्ट्रिय शोकको घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री रबिन्द्र अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा … Continue reading बिहिबार देशभर सार्वजनिक बिदा, रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने