रुदै मिडियामा आइन भद्रगोलकी माकुरी, यस्तो छ वास्तविकता (भिडियो)

पछिल्लो समय जनमानसमा लोकप्रिय बनेको टेलिश्रृखला भद्रगोलकी माकुरी अर्थात रश्मि पाण्डे मिडियामा आएकी छिन। भद्रगोलमा देखिएपनि खासै चर्चामा नआएकी माकुरी आफ्नो वास्तविक कहानी लिएर मिडियामा आएकी हुन्।

माकुरी २ वटा छोरीकी आमा हुन्। तर उनका पति परिवारलाई छाडेर कान्छीसँग बस्ने रश्मि बताउँछन्।

Advertisement

भाद्रगोलामा आउनुअघि उनले लोकदोहोरीमा निकै छलाङ्ग मारेकी थिइन्। तरपारिवारिक समस्याका कारण पछिल्लो समय खासै पर्दामा आउन सकिनन्। उनी पछिल्लो समय आफ्ना समस्या लिएर मिडियामा आएकी हुन्।

हेर्नुहोस् भिडियो

More News last news
Loading...