रबि लामिछानेका दाईले सिकाए रबिलाई पत्रकारिता, को हुन् उनी ?

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेलाई नचिन्ने सायदै कमै होलासन्। उनले यतिबेला न्यूज २४ बाट जनतासँग सिधा कुरा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यसअघि नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम सञ्चालन गरेका रवीले यतिबेला जनतासँग सिधा कुरा कार्यक्रम सञ्चालन गरेर जनताको वाहवाही बटुलु रहेका छन्।

Advertisement

जनताका जल्दावल्दा समस्या लिएर त्यसमाथि तुरुन्त याक्सन देखाउने रवीलाई कस्ले पत्रकारिता सिकायो भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ। आज हामी तपाईलाई रवी लामिछानेलाई पत्रकारिता सिकाउने रवी लामिछानेका दाई हरि सरण लामिछानेसँग कुराकानी गरेका छौँ।
हेर्नुहोस् ठूलो पर्दा डटकमले रवीका दाइसँग गरेको भिडियो कुराकानी

More News last news
Loading...