यस्तो देखियो काउली बुढी र दाह्री बाको जोडी (भिडियो)

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक/फरक सांगीतिक स्वाद बजारमा आउने गर्दछन्। यसै क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको गीत ‘सेन्टर फुट चुइगम’ बजारमा आएको छ।

गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको यस गीतको म्युजिक भिडियो बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो। राजेश विश्वकर्माको शब्द, ओम सेन्चुरीको लय सिर्जना रहेको यस गीतान प्रेमका भावहरुलाई निकै चोटिलो तरिकाबाट प्रस्तुत गरिएको छ।

Advertisement

आफ्नी मायालुलाई भगाएर मायाको सपना भित्र सजाउनका लागी राजेश निकै हतारिएका छन्। नरेश ऐरको छायाँकन, मिन रावलको सम्पादन , समिर थोकरको निर्देशनमा भिडियो तयार गरिएको छ।

सेन्टर फुट चुइगम गीतमा सुरविर पण्डित र सन्ध्या बुढा (काउली बुढी) , सागरी र पवनको अभिनय रहेको छ।

More News last news
Loading...