नेपालकै कान्छा अभियन्ता केपी खनाल सम्मानित

बर्दिया । नेपालकै कान्छा सामाजिक अभियन्ता केपी खनाल बर्दियामा सम्मानित भएका छन्।

कान्छा अभियन्ता खनाल बर्दियाको ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठको हातबाट सम्मानित भएका हुन्।

Advertisement

सामाजिक अभियन्ता खनाल समाज परिवर्तनका लागि युवा अभियान, दुर्व्यसन मुक्त बर्दिया, कृषि र पर्यटन बिषयमा विकास प्रेमी युवा समूहको आयोजनमा भएको प्रशिक्षण कार्यक्रममा मलाई प्रशिक्षकको रुपमा सहभगी भएका थिए।

कार्यक्रममा पुर्वाधार विज्ञ डा. सुर्य राज आर्चाय, पैचो पसलका ध्रुव न्यौपाने, केरा उधेमी कालू हमाल लगाएतको उपस्थिती रहेको थियो।

कान्छा अभियन्ता खनाल पछिल्लो समय काठमाडौँ सफाई अभियान तथा बाजुरामा अनाथ आश्रम निर्माणको काग गर्दै आएका छन्।

More News last news
Loading...