चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सै यतिबेला जनमानसमा लोकप्रिय छ। हिजोको ५८५ औँ श्रृखलामा राजु मास्टर अर्थात राजु पौडेलको विवाह प्रशंगलाई प्रस्तुत गरिएको थियो।
जहाँ पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि राजु मास्टर अर्को विवाहका लागि तयार हुन्छन्। तर विवाह गर्न लागेकी केटी अर्कैले मन पराएको हुँदा उनको विवाह नसकिदै भाँडिन्छ।
भिडियोमा हेर्नुहोस् मेरी बास्सैको पुरा श्रृखला
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
