काठमाडौँ । चीनले हिल्सा-जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।
चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ। टोलीमा १३ सदस्य छन्।
हवाई सेवामा पनि सघाउने
तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ। गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
