रौतहट । स्वागतार्थ लाईनमा उभेका स्थानीय संग पाँच सय मिटर पैदल हिडेर पुर्ब राजा ज्ञानेन्द्र साह मन्दिर पुग्नु भएको थियो।
उहाले मंन्दिरमा २४ मिनेट पुजा गर्नु भएको थियो। पंडितद्धारा बैदिक एवं तान्त्रिक मन्त्रोउच्चारण द्धारा पूर्व राजा शाहले पुजा गर्नु भएको हो । दशौ हजारमा उपश्थित नागरिकले उहालाई राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए।
एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गर्नु भएको छ।
उहालाई रौतहटमा शुक्रबारनै अभिनन्द गरिएको छ । बाराको सिमरा बाट रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरीमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल दुर्गा भगबतीको पुजाआजा गर्न आउनु भएका पुर्ब राजा ज्ञानेन्द्र साह लाई मन्दिर ब्यबस्थापन समितिले अभिनन्दन गरेको हो । नेपाल हिन्दुराष्ट्र नभए संविधान खारेज हुन्छ- पुर्व राजा ज्ञानेन्द्र शाह
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
