काठमाडौं । नेपाली काँग्रेस स्याङजाका नेता इन्द्रबहादुर गोदार महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ को धारा ४९ (१३) क अनुसार गोदारलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेका हुन् ।
गोदार नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता समेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
