काठमाडौं । शिव शेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा राजसंस्था फर्किने निश्चित भएको बताएका छन।
नेपाल र नेपालीको चाहना बमोजिम नेपालमा राज संस्थाको बिकल्प नरहेको भन्दै उनले संघियता नेपालको सवालमा ठीक नहुने र नेपालको अर्थतन्त्रले संघियता थेग्न नसक्ने उनले बताए।
सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाई तयार रहन र राज्संस्थाको स्वागत गर्न आतुर सबैलाई एक हुन आग्रह पनि गरेका छन्।
पुरा भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
