मूल्यबृद्दिको विरोध गर्दै धादिङबेसीमा नेविसंघको प्रदर्शन,जिल्ला अध्यक्ष इस्बर अधिकारी घाइते

धादिङबेशी : बजेट घोषणागलत्तै दैनिक अत्यावश्यकीय खाद्यबस्तु र सेवा क्षेत्रमा अनपेक्षित महंगी बढार्इएको विरोधमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघले धादिङबेशीमा प्रदर्शन गरेको छ।

Advertisement

प्रदर्शनका क्रममा प्रहरीसँग भएको घम्साघम्सीमा जिल्ला अध्यक्ष र्इश्वर अधिकारी सामान्य घार्इते भएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए।

नेविसंघले केहिदिन यता देशका विभिन्न स्थानमा मूल्यबृद्दि र महंगीविरूद्द प्रदर्शन गरिरहेको छ।

More News last news
Loading...