झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता फेरि अन्योलमा !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई नयाँ दल दर्ता गर्न फेरि कानुनी झमेला आईलागेको छ।

अर्को राजनीतिक दलसँग नाम जुधेपछि दल दर्ता गर्न नाम परिवर्तन गर्न बाध्य भएको नेपाल कम्युनिष्ट पार्टी नकेपा अहिले नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले अन्योलमा परेको छ।

Advertisement

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ।

राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशित महिलाको सहभागीता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ। आजको नागरिक दैनिकमा खबर छ।

More News last news
Loading...