कोरिया गएका गोबिन्दको प्रेममा पागल भएर बिहे गरेकी यी कोरियन शुन्दरी भन्छिन् ‘नेपालीहरु मनका धनी’

काठमाडौं । कोरियामा पार्लरमा काम गर्ने कोरियन महिला इ-योङ्ग सुक अहिले नेपालमा आफ्नै ब्यबसाय चलाएर राम्रो आम्दानी गरिरहेकी छिन्।

विबाह अघि नै नेपालमा पार्लर गरेकी इ-योङ्ग सुक कहाँ नेपाली गोविन्द राईको प्रेममा परिन्। उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे।

Advertisement

गोविन्दले पार्लर गएपछि सधै सुकसंगै नै कपाल काट्ने भन्थे र सधै इ-योङ्गले नै उनको कपाल काटीदिँदा उनीहरु विस्तारै एक अर्कासँग नजिकिए र अन्तत उनीहरु प्रेममा परे।

त्यसपछि झाङ्गिएको उनीहरुको प्रेमले विवाहको रुप लियो र इ – योङ्ग गोविन्द राईसंगै नेपाल आएकी उनी नेपालीहरु मनका धनी भएको तर्क गर्छिन् । तर नेपालीहरुको अल्छीपना भने उनलाई पटक्कै मन परेको रहेनछ। थप भिडियोबाट …

More News last news
Loading...