चार बजे पेरिसडाँडाबाट ओली–प्रचण्डले निर्देशन दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडामा कार्यालयका अवलोकनमा जाने भएका छन्।

शुक्रबार दिउँसो ४ बजे तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय अवलोकनका लागि जान लागेका हुन् ।

Advertisement

पेरिसडाँडा कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही बस्ने र जनवर्गीय संगठन पेरिसडाँडा बस्ने स्रोतको दाबी छ।

More News last news
Loading...