नेपाली प्य्रांकस्टर्सको रमाईलो ’कप्स कलिङ फुच्चे’ प्य्रांक यू–ट्यूबमा (भिडियो)

काठमाडौं । नेपाली प्य्रांकस्टर्सले आफ्नो यू–ट्यूब च्यानलबाट आज भर्खरै नयाँ भिडियो सार्वजनिक गरेको छ।

भिडियोको टाइटर्ल कप्स कलिङ फुच्चे’ राखिएको छ । यसमा घरेलु जनवार कुकुरको महत्वपूर्ण भूमिका छ। प्यांकस्टर्स आकाश सहित एक प्रहरीको भेषमा रहेका व्यक्तिले बाटोमा हिडिरहेका विभिन्न मानिसहरुलाई ओइ फुच्चे भन्दै बोलाउछन्।

Advertisement

तर ती मानिसहरु त्यहाँ गएपछि कुकुर उनीहरुको साथमा जान्छ । यसले बाटामा हिडिरहेका मानिसहरु झुक्किन्छन्, आश्चर्यको भाव प्रकट गर्छन्।

मनोरन्जन विधाको रुपमा नेपालमा भर्खरै प्रवेश भएको प्य्रांक भिडियोहरु यू–ट्यूबमा यतिबेला लोकप्रिय छन्।

नेपाली प्य्रांकस्टर्सको बम्ब प्य्रांक, यक्स प्य्रांक सर्वाधिक रुचाईएका भिडियोहरु हुन्।

More News last news
Loading...