प्रधानन्यायाधिश पराजुलीलाई महाअभियोग लगाउने मन्त्री यादवको चेतावनी (भिडियोसहित)

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले प्रधानन्यायाधिशले गलत काम गरेको आरोप लगाउँदै महाअभियोग लगाउने चेतावनी दिएका छन् ।

मन्त्री यादवले दुई तिहाई बहुमतको सरकारले नराम्रो काम गर्नेलाई नछोड्ने चेतावनी दिए ।

Advertisement

More News last news
Loading...