काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा बिजयी

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा काँग्रेस सभापति शेरबहादुर देउवा बिजयी भएका छन् ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार देउवाले ४४ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।

Advertisement

देउवाका निकटम प्रतिद्धन्द्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरे । देउवाले निकतम प्रतिद्धन्द्धी सिंहलाई २५ मत अन्तरले पराजीत गरे ।

More News last news
Loading...