काँग्रेस संसदीय दलको वैठक बस्दैं

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान जारी रहँदा संसदीय दलको बैठक पनि बोलाईएको छ ।

बैठक सोमबार दिउँसो २ः३० बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

Advertisement

बैठकले नयाँ संसदीय दलको नेतालाई बधाइ दिनुका साथै नेताले पदभारसमेत ग्रहण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

More News last news
Loading...