काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पूर्व उपनेता प्रकाशमान सिंहले मनोनयन दर्ता गरेको छन् ।
काँग्रेस संसदीय दल सिंहदरबारमा भर्खरै सिंह स्वयम उपस्थित भएर उम्मेद्वारी दर्ता गरेका हुन् । सिंहको उम्मेद्वारीको प्रस्तावकमा सितादेवी यादव र समर्थकमा सञ्जय कुमार गौतम रहेका छन् ।
दलको नेताका लागि भोली १० बजेदेखि १ बजेसम्म निर्वाचन हुँदैछ ।
नेताका लागि केहि समयअघि सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
