काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्।
प्रहरी हिरासतमा रहेका रविलाई अर्का चर्चित सञ्चारकर्मी अपिल त्रिपाठीले भेटवार्ता गरेका छन्। आफूसँगको भेटमा रविले आफूलाई फसाउने सड्यन्त्र रचिएको बताएको त्रिपाठीले उल्लेख गरेका छन्।
भेटपछि त्रिपाठीले फेसबुक स्टाट्स लेख्दै भनेका छन्, चितवन प्रहरीको हिरासतमा रहेका रबि लामिछाने र युबराज कडेललाई भेटे, रबि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन।
हेर्नुहोस् त्रिपाठीको स्टाट्स जस्ताको तस्तै
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
