काङ्ग्रेस सभापतिलाई पितृशोक

स्याङ्जा । नेपाली काङ्ग्रेस स्याङ्जाको कार्यवाहक सभापति बुद्धि बहादुर(कुमार) रानालाई पितृ शोक परेको छ ।

पिता टोप बहादुर रानाको ७७ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय राना पार्टीको पुरानो नेता एबम् पूर्वजनप्रतिनिधि समेत थिए ।

Advertisement

More News last news
Loading...