एनआरएनए मकाउको अध्यक्षमा पूर्ण गुरुङको उम्मेद्वारी घोषणा

मकाउ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए मकाउ)को अध्यक्षमा पूर्ण बहादुर गुरुङले उम्मेद्वारी घोषणा गरेका छन्।

लामो समयदेखि मकाउमा बस्दै आएका गुरुङले एनआरएनएको रुपान्तरण र संस्थागत विकासमा लाग्ने भन्दै ९ बुँदे एजेन्डासहितको घोषणापत्र जारी गरेको नयाँ पुस्तालाई बताए।

Advertisement

गुरुङले भने, “म एनआरएनए मकाउको रुपान्तरणसँगै मकाउमा नेपालीका समस्या समाधानका लागि दिर्घकालिन योजना, मकाउ स्थित दूतावास र सम्पुर्ण नेपाली तथा विदेशी संघ संस्थासँग सहकायसँगै कार्यगत एकतामा लाग्ने प्रण गर्दछु।”

गुरुङ सन् २००७ मा एनआरएनए मकाउको संस्थापक सचिव, २०१५ मा कोषाध्यक्ष तथा बर्तमान महासचिव समेत हुन् । उनी एनआरएनए मकाउमा मात्रै नभई विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन् ।

यस्ता छन् पूर्ण गुरुङका ९ एजेन्डा :

More News last news
Loading...