मासुको चोक्टा अड्किँदा ईटहरीमा ८५ बर्षिय बृद्धको मृत्यु

इटहरी । सुनसरीको इटहरीमा मासुको चोक्टा अड्केर ८२ बर्षिय बृद्धको मृत्यु भएको छ। इटहरी तालतलैयाका ढुण्डीराज लिम्बुको आईतबार बेलुका मासु खाँदा अड्किएर मृत्यु भएको हो।

मासुको चोक्टा अड्किएपछी उपचारका लागि लिम्बुलाई इटहरीस्थित एपेक्स अस्पताल ल्याइएको थियो।

Advertisement

भोकलकर्डमा अड्किएको मासुको चोक्टा निकालिएता पनि समयमै अस्पताल नल्याएका कारण राति १ बजे उपचारका क्रममा लिम्बुको मृत्यू भएको अस्पतालले जनाएको छ।

More News last news
Loading...