म्यादीको बेनीमा बस्ने एक बालकको अद्भूत कला छ। कक्षा ६ मा अध्ययन गरिरहेका विवेक आचार्यले थुप्रै कलाकारको नक्कर गर्न सक्छन्। आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन्।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छु’ उनी भन्छन्।
टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन्। उनी काउली बुढीको पनि उत्तिकै अभिनय गर्दछन् ।
विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
