पोखरा । कांग्रेसबाट निर्वाचित केही असन्तुष्ट वडा अध्यक्षहरुले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन्।
महानगरपालिकाले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा असन्तुष्टी जनाउँदै महानगरपालिकाको मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेका हुन् ।
हिजो बुधबार महानगरपालिकाले प्रकाशन गरेको योजनाको रातो किताब च्यात्दै असन्तुष्ट वडा अध्यक्षहरुले आज मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
